२२ चैत्र,

बाँके । लागूऔषध मुद्दामा दोषी ठहर भई फरार रहेका एक युवकलाई बाँके प्रहरीले पक्राउ गरेको छ।

भाद्र ४ गते भएको GEN-Z प्रदर्शनका क्रममा कारागार कार्यालय नौवस्ता, बाँकेबाट फरार भएका कोहलपुर नगरपालिका–१२ चप्परगौडीका २१ वर्षीय ज्ञानेन्द्र टमटा पक्राउ परेका हुन्।

पक्राउ परेका टमटालाई नौवस्ता कारागारमा बुझाइएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायव उपरीक्षक दिपक पातली जानकारी दिएका छन ।

टमटालाई लागू औषध मुद्दामा ६ वर्ष ६ महिना कैद सजाय तथा रु. २० हजार जरिवाना तोकिएको थियो।

प्रतिक्रिया

सम्बन्धित ख