१४ चैत्र,

बाँके । पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई सरकारले गरेको गिरफ्तारप्रति राप्रपा नेता कमल थापाले आपत्ति जनाएका छन्।

सामाजिक सञ्जालमाार्फत् थापाले बालेन सरकार निषेध, प्रतिशोध र पूर्वाग्रहको बाटोमा लागेको टिप्पणी गरे। अहिले द्वन्द्व र मुठभेड कसैको प्राथमिकतामा हुन नहुने भन्दै थापाले सुशासन र समृद्धिका लागि कानूनी राज्यको पालना, आपसी मिलाप र एकता पहिलो शर्त भएको बताएका छन्।

थापाले लेखेका छन्, ‘सुशासन र आर्थिक समृद्धिको लक्ष्यसहित गठन भएको बालेन सरकार निषेध, प्रतिशोध र पूर्वाग्रहको बाटोमा लागेको देखिन्छ। वर्तमान समयमा द्वन्द्व र मुठभेड कसैको प्राथमिकता हुनु हुँदैन। वास्तवमा सुशासन र समृद्धिका लागि कानूनी राज्यको पालना, आपसी मेलमिलाप र एकता नै पहिलो शर्त हुन्।’

प्रतिक्रिया

सम्बन्धित ख