१० चैत्र,

बाँके — बाँके जिल्लाको कोहलपुर नगरपालिकाका विभिन्न स्थानबाट अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् तथा ढुवानीमा संलग्न चार वटा सवारी साधन प्रहरीले नियन्त्रणमा लिएको छ।

इलाका प्रहरी कार्यालय कोहलपुरका अनुसार, चैत ९ र १० गते सञ्चालन गरिएको अनुगमनका क्रममा एक वटा जेसीबी, दुई वटा टिप्पर र एक वटा ट्र्याक्टर नियन्त्रणमा लिइएको हो।

नियन्त्रणमा लिइएका सवारी साधनलाई आवश्यक कारवाहीका लागि कोहलपुर नगरपालिकाको कार्यपालिका कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित ख