१४ मंसिर,

बाँके । नेपाल आयल निगमले इन्धनको मूल्य समायोजन गरेको छ । जसअनुसार डिजेल र मट्टितेलको मूल्य १ रुपैयाँ घटेको छ भने हवाइ इन्धनको मूल्य बढेको छ । 

निगमले आइतबार जारी गरेको विज्ञप्तिअनुसार हवाइ इन्धन आन्तरिकतर्फ प्रतिलिटर ६ रुपैयाँ बढ्दा अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर अमेरिकी डलर ४२ घटाइएको छ । नयाँ मूल्य आजै मध्यरातदेखि लागू हुने छ । पेट्रोल र ग्यासको मूल्य भने यथावत छ । 

प्रतिक्रिया

सम्बन्धित ख