२९ कार्तिक,

बाँके । भारतीय आयल कर्पोरेसन (आईओसी) बाट प्राप्त नयाँ मूल्यअनुसार पेट्रोलमा प्रतिलिटर रु २.५४ र डिजेलमा रु ६.५३ वृद्धि भएर आएको भए पनि उपभोक्ताको हितलाई मध्यनजर गर्दै सरकारले न्यूनतम दरमा मूल्य समायोजन गरेको छ।

नेपाल आयल निगमका अनुसार आईतबार विहान १ बजेदेखि लागू हुनेगरी पेट्रोलमा रु २ मात्र र डिजेलमा रु ३ मात्र मूल्य वृद्धि गरिएको छ। प्राप्त मूल्यभन्दा कम दरमा समायोजन गरी मूल्य स्थिरीकरणको प्रयास गरिएको निगमले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित ख