२७ जेठ,

बाँके । कोहलपुर नगरपालिकाले आत्यधिक गर्मी बढेपछि ३ दिन विद्यालय विदा दिने निर्णय गरेको छ।

पालिकाले मंगलबार एक सुचना जारी गर्दै, जेठ २८ गते देखि जेठ ३० गते सम्म विद्यालयमा विदा दिइएको जनाएको छ।

सुचनामा हेर्नुहोस

प्रतिक्रिया

सम्बन्धित ख