सशस्त्र प्रहरी बल, नेपालले सशस्त्र प्रहरी बरिष्ठ नायब निरीक्षक देखि सहायक हवल्दार सम्म को लागी २०००(दुइ हजार )जनाको बढुवा हुने गरी सूचना प्रकाशित गरेको छ।

Screenshot

मुख्यालयले सशस्त्र प्रहरी सेवा, साधारण समूह, साधारण उपसमूह तर्फका सशस्त्र प्रहरी बरिष्ठ नायब निरीक्षक र सशस्त्र प्रहरी नायब निरीक्षक तथा सशस्त्र प्रहरी सेवा, साधारण समूह, लेखा उपसमूह तर्फका सशस्त्र प्रहरी नायब निरीक्षक पदमा बढुवा हुनका लागि सूचना प्रकाशित गरेको छ। उक्त सूचना प्रकाशित भएको मितिले १० दिन भित्र बढुवा फाराम बुझाउन  को लागी सुचना प्रकासीत गरेको छ ।सशस्त्र प्रहरी बरिष्ठ हवल्दार, हवल्दार र सहायक हवल्दार पदमा बढुवा हुनका लागि पनि सूचना प्रकाशित गरिएको छ। यसतर्फका उम्मेदवारले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र बढुवा फाराम भरी बढुवा समितिको सचिवालयमा पेश गर्नुपर्नेछ।

प्रकाशित सूचनाअनुसार, बढुवाका लागि योग्य उम्मेदवारले आफूले प्राप्त गरेको शैक्षिक योग्यता तथा बढुवाका प्रयोजनका लागि आवश्यक पर्ने प्रमाणपत्रहरूको प्रतिलिपि संलग्न गरी मूल्यांकन फाराम भरी बढुवा समितिको सचिवालयमा पेश गर्न का लागी सुचना प्रकाशित  गरेको छ।

प्रतिक्रिया

सम्बन्धित ख