
२ जेठ,
कोहलपुर । कोहलपुरका औद्योगिक फिडरका सबै र राँझा फिडरका पार्वतिपुर, भिखारिपुर, पिप्रहवा क्षेत्रमा शनिबार साढे ४ घण्टा लाइन काटिने भएको छ।
विधुत प्राधिकरणका कोहलपुर वितरण केन्द्रका अनुसार, औद्योगिक फिडरको लाइन बन्द गरि र राँझा फिडरको जम्पर काटी लाइन मर्मत तथा निर्माणकार्य गर्नुपर्ने भएकोले उक्त क्षेत्रमा (भोलि) शनिबार बिहान ७ बजेदेखि ११ः३० बजेसम्म लाइन काटिने भएको हो। सुचनामा हेर्नुहोस