८ चैत्र,

बाँके । कोहलपुरको विभिन्न स्थानमा भोलि (शनिबार) दिनभर लाइन काटिने भएको छ।

कोहलपुर वितरण केन्द्र अन्तर्गत समझना फिडरको समझना बजार देखी लालपुर हूँदै महादेवा जाने लाइन काटी लाइन अपग्रेड कार्य गर्नूपर्ने भएकोले शनिबार बिहान १०:०० बजेदेखि साँझा ७ बजे सम्म लाइन काटिने नेपाल विद्युत प्राधिकरण कोहलपुर वितरण केन्द्रले जानकारी दिएको छ।

वितारण केन्द्रका अनुसार, समझना बजार देखी लालपुर हूँदै महादेवा क्षेत्र सम्म लाइन काटिने छ।

सूचनामा हेर्नुहोस

प्रतिक्रिया

सम्बन्धित ख