
२८ फागुन,
बाँके । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ) ले अहिलेसम्म ३३ वटा क्याम्पसमा आफ्ना उम्मेदवारहरू स्ववियु सभापति निर्विरोध भएको बताएको छ।
स्ववियु निर्वाचनका लागि मंगलबार उम्मेदवारी दर्ताको कार्यक्रम थियो।
जसमा ३३ क्याम्पसमा नेविसंघको एकल उम्मेदवारी परेको र निर्विरोध भएको नेविसंघ केन्द्रीय कार्यालयले जनाएको छ।स्ववियु चुनाव चैत ५ गते हुँदैछ।
यी हून नेबीसंघ निर्बिरोध निर्वाचित भएका क्याम्पसहरू












