२९ माघ,
बाँके । कोहलपुर नगरपालिकाले कृषि स्नातक प्राबिधिक पदमा कर्मचारी माग गरेको छ। पालिकाले मंगलबार एक सुचना जारी गर्दै कृषि स्नातक करार पदमा १ जना कर्मचारी माग गरेको हो।
सुचनमा हेर्नुहोस !
© 2025, All right reserved to BankeUpdate
Made with ❤️ By Gorkhaly Labs