चैत्र-२९

कोरोना अपडेट : जमुनाह नाका हुदै गुजरात र महारास्ट्र बाट आएका ११ जना नेपालीमा कोरोना संक्रमण पुष्टी भएको बाँकेका कोरोना फोकल पर्सन तेज वलीले बाँके अपडेटलाई जानकारी दिएका छन् ।

भारतको महाराष्ट्रबाट नेपाल फर्किएका ७६३१ जना लाइ स्वास्थ्य जाच गर्दा खजुरागाउँपालिका -४, बाँकेका निवासी २७ वर्षीय पुरुषलाई नाकामा रहेको हेल्प डेस्कमा कोभिड जाँच गर्दा कोरोना पुष्टि भएको हो।

प्रतिक्रिया

सम्बन्धित ख