
चैत-१२, बाँके ।
बाँकेको नेपालगन्जमा क्षमता अभिबृद्दि कार्यक्रम सम्पन्न भएको छ ।
सहकारी संस्थाको संचालक समिको अध्यक्षको क्षमता वृद्धि गर्नका लागि साना किसान जिल्ला कृषि सहकरी संघ बाँकेको आयोजनामा अध्यक्षको क्षमता अभिबृद्दि कार्यक्रम सम्पन्न भएको छ ।
उक्त कार्यक्रम साना किशान जिल्ला कृषि सहकारी संघ बाँकेको अध्यक्ष एकता शाहको अध्यक्षतामा सम्पन्न भएको हो । जिल्लाका करिब तीन दर्जन सहकारीका अध्यक्ष एबम प्रतिनिधिको सहभागीता भएको रहेको थियो ।
त्यसै गरि उक्त कार्यक्रममा गोपाल बहादुर थापाले प्रशिक्षण दिनु भएको थियो ।