चैत-६,बाँके ।

ईलाका प्रहरी कार्यालय कोहलपुर बाँकेले विशेष सुचनाको आधारमा त्रिभुज आकारको गैडाको खाक २ थान पक्राउ गरेको छ ।

आज करिब दिउसो १:३० बजेको समयमा विशेष सुचनाको अधारमा कोहलपुर नगरपालिका वडा नम्बर ११ चौराह नजिकै पश्चिम बसपर्क तर्फ बाट पक्राउ परेको ईलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुभराज बमले बताउनु भएको छ ।

पक्राउ पर्नेमा जिल्ला नवलपरासी (पुर्ब) बुलिङ्टार गाउपालिका वडा नम्बर :२ बस्ने ३५ बर्षको कृष्ण पुलामी मगर ,त्यसैगरि जिल्ला सिम्धुली ग्याङ्लेख गाउपालिका वडा नम्बर :५ बस्ने बर्ष ३४ को सुरेश सिजालि रहेका छन ।

प्रतिक्रिया

सम्बन्धित ख