फागुन-२३,बाँके ।

उद्योग बाणिज्य संघ कोहलपुरको मतगणनाको परिणाम अनुसार लोकतान्त्रिक समाबेसी समुहका लक्ष्मणराज पौडेल अग्रता लिएका छन ।

२२१७ मतगणना हुदा १०४१ मतका साथ लक्ष्मणराज पौडेल ११२ मतले अघाडी देखिन्छन भने साझा समाबेसी प्यालनका बिष्णु खनालले ९२९ मत पाएका छन ।

जम्मा मत संख्या ३०८० रहेको छ । मतगणना जारी छ ।

प्रतिक्रिया

सम्बन्धित ख