फागुन-२३,बाँके ।

उद्योग बाणिज्य संघ कोहलपुरको मतगणनाको परिणाम अनुसार साझा समाबेसी प्यानलका बिष्णु खनालले अग्रता लिएका छन ।

१३७७ मतगणना हुदा बिष्णु खनाल ७०७ मतका साथ ३७ मतले अघाडी देखिन्छन भने लोकतान्त्रिक समाबेसी समुहका लक्ष्मणराज पौडेल ६७० मत पाएका छन ।

जम्मा मत संख्या ३०८० रहेको छ । मतगणना जारी छ ।

प्रतिक्रिया

सम्बन्धित ख