फागुन-२१ काठमाडौ ।

नेपाल सरकार र प्रतिबन्धित नेकपा बिच सहमती पछि नेकपाका महासचिव नेत्र बिक्रम चन्द ‘बिप्लब’ करिब २ बर्षपछि आज सार्बजनिक भएका छन ।

सहिद-सप्ताहको अन्तिम दिन नवलपुरस्थित सहिद फूलमाया सारू ‘रमा’ को परिवारलाई भेटघाट गर्दै सार्बजनिक भएका हुन ।महासचिव विप्लवलाई सहिद रमाको परिवारले क्रान्ति सफलताको शुभकामना दिदै रातो टीका लगाएर काठमाडौ बिदाई गरेको छ । सरकारले हेलिकप्टर पठाउने तयारी गरेपनि त्यसलाई अस्वीकार गरेका विप्लव गाडीमा काठमाडौँ जाँदैछन ।


आज २ बजे बिशेष समारोह बिच महासचिव विप्लव र प्रधानमन्त्री केपी शर्मा ओलीले एउटै मञ्चबाट सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित ख