
फागुन-१९,रोल्पा ।
रोल्पाको थवाङ गाउँपालिजा वडा नम्बर १ झकेवाङमा जेसिबीमा आगो लागि भएको प्रहरीले जनाएको छ ।
अज्ञात समुहले रा १ प ९०६ नम्बरको जेसिवी लाई आगजनी गरेको हो । जेसिवीको इन्जिनमा आगो लागेर पुर्ण रुपमा क्षति भएको छ ।उक्त जेसिबी वडा भवन निर्माण कार्य गरिरहदा करिब रातिको १ बजे आगोलागि भएको हो ।
थप अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।