फागुन-५, बाँके ।

जिल्ला प्रहरी कार्यालय बाँकेले कर्तब्य ज्यान मुद्दाका फरार अभियुक्तलाई पक्राउ गरेको छ  ।

मंगलबार जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको बिशेष प्रहरी टोलिले कर्तब्य ज्यान मुद्दामा ५ बर्ष कैद सजाय भई हाल सम्म फरार भएका बाँके उढरापुर-२ निवासी सुवास बडुवाललाई पक्राउ गरेको हो ।

जिल्ला अदालत बाँकेले बडुवाललाई २०७० साल ७ असोज २४ गते कर्तब्य ज्यान मुद्दामा ५ बर्ष कैद सजाय सुनाएको थियो ।

प्रतिक्रिया

सम्बन्धित ख