फागुन-३,बाँके ।

बाँकेमा नेपाल आर्मी सवार गाडी दुर्घटना ग्रस्त भएको छ ।
बाके राप्तिसोनारी गाउपालिका वसा नम्बर ८ मुगुवाखोला स्थित करिब सझाको ६ बजे पुर्व-पश्चिम राजमार्गमा गाडी अनियन्त्रित भइ दुर्घटना भएको प्रहरिले जनाएको छ ।

सोलुखुम्बु जिल्लाबाट कालिकोटको लागि स.से. उमेश राईको कमाण्डमा २१ जना नेपाली सेनाको टोली ना ५ ख ५९१ नम्बरको बसमा जाँदै गर्दा ओभर ट्याग गर्ने क्रममा अनियंत्रित भइ पल्टिएको हो ।

अनियंत्रित भइ पल्टिदा १५ जना घाईते भएको प्रहरीले जनाएको छ । उनिहरुको उपचारको लागि नेपाली सेनाको अस्पताल बाँकेको राझामा लगिएको छ ।

प्रतिक्रिया

सम्बन्धित ख