माघ-२५,बारा ।

नेपाली रु ४९ लाख सहित २ जना पक्राउ परेका छन।
प्रहरिले नेपाल–भारत सीमाक्षेत्र दशगजा नजिकैबाट नेपालतर्फ आउँदै गरेको बि.आर.०५ वाई ६४१७ नम्बरको भारतीय मोटरसाइकल जाँच गर्ने क्रममा नेपाली रु ४९ लाखसहित मोटरसाइकलमा सवार २ जना लाई पक्राउ गरेको हो ।

नगदसहित पक्राउ परेका अभियुक्त लाई आइतबार पत्रकार सम्मेलनमार्फत जिल्ला प्रहरी कार्यालय बाराले सार्बजनिक गरेको हो ।थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित ख