माघ-२५

स्वतन्त्र राष्ट्रिय जनजागरण अभियान दाेहा कतार समितिले एक अभियान सुरु गरेको छ ।

त्यस अभियानका अभियान्ता तिलक खत्रीका अनुसार “हामी देशमा रोजगारका लागि केही संस्था खाेल्ने निर्णयमा पुगेका छौं र सम्बन्धित निकाय कतार स्थित नेपाली दुतावास सँग सम्मनोयन गरि तत्कालै हामी फिल्डमा जाने तयारी अवस्थामा छौं। ,हाम्रो यस संस्थालाई तिब्र गतिमा लाने उद्देश्यका साथ हिजो बेलुकी तिब्र गतिमा छलफल भएको छ ।
स्वदेशमा रोजगारी सिर्जना गर्ने कल कारखाना खोल्ने योजनाका साथ जापान मलेसिया कतार बाट हामी 7 जनाको टिम रहेको र साथीहरू एकताबद्ध भएर फिल्डमा जाने तयारी रहेको छ।”

अभियान्ता खत्रीले बाँके अपडेट मिडिया सङको कुराकानीमा भने कि बिदेशमा भएर पनि स्वदेशमा केही गर्न पर्छ भन्ने अभिप्रयले हामीहरु उक्त अभियानमा लागेको हो।

प्रतिक्रिया

सम्बन्धित ख