माघ-२३,बाँके

ईलाका प्रहरी कार्यालय कोहलपुरले बेबारिसे अबस्थामामा रहेको भरुवा बन्दुक फेला पारेको छ ।

ईलाका प्रहरी कार्यालय कोहलपुरले समाजमा शान्ती सु – ब्यबस्था तथा अमनचयन कायम गर्न sweep operation नामक १५ दिने अभियानको क्रममा ईलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएका प्रहरीले कोहलपुर नगरपालिका वडा नम्बर :१३ स्थित रहेको प्रगतिशील शामुदायिक जङ्गलमा लुकाई राखेको अवस्था १ नाल भरुवा बन्दुक फेला पारेको हो ।

उक्त बन्दुक ईलाका प्रहरी कार्यालय कोहलपुरमा राखि थप अनुसन्धान भैरहेको प्रहरिले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित ख