माघ-२२,बाँके

नेकपाको प्रचण्ड नेपाल समूहले गरेको बन्दको प्रभाव बाँकेमा पनि देखिन्छ । बाँकेमा पनि विहानै देखि बन्द कर्ता सडकमा उत्रिएका छन ।

“संवैधानिक निकायमा बलमिच्याईका साथ सपथ गरिएको विरोधमा देशभर आमहडताल गरिएको” हडतालमा सहभागी नेता कार्यकर्ताको भनाइ छ ।

बन्दको असर बिशेष गरि ब्यापारीमा परेका छन । पसलहरु आंशिक रुपपा बन्द छन भने यातायातका साधनहरु फाटफुट चलेको देखिन्छ । बन्दकर्ताहरु बाकेमा सम्यमित भएको प्रहरीले जनाएको छ ।

बाँकेको सुरक्षा ब्यवस्था भने कडा पारिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित ख