माघ-२०,बाँके

भेरी शित भण्डार सहकारी संस्था लि. कोहलपुरको अध्यक्षमा बलराम भट्टराई सर्वसम्मत चयन भएका छ्न । शित भण्डारले सपथ ग्रहण कार्यक्रम आयोजना गर्दै नवनिर्बाचित पदाधिकारीहरुलाई निर्वाचन परिचालन कमिटीका संयोजक होमप्रकाश सुवेदीले सपथ तथा पदभार ग्रहण गराएका हुन ।

त्यसैगरी समितिका उपाध्यक्षमा यूवराज पौडेल, सदस्यहरुमा:- केश कुमारी शाही,गौरीकान्त आचार्य,तुलराज शाही, कोपीला गिरी, सिताराम थारु, गणेश बहादुर कार्की, एन प्रसाद पौडेल, सफिक मोहम्बत गुजर, टेकबहादुर शाही चयन भएका हुन ।

लेखा समितीको संयोजकमा अमरबहादुर खड्का र सदस्यहरुमा बिष्णुकान्त आचार्य र रमिला थापा चयन भएका भएका छन ।सबै समितिका पदअधिकारीले आज नै सपथ ग्रहण गरेका छन ।

प्रतिक्रिया

सम्बन्धित ख