माघ-१७,बाँके

बाँके कपडा व्यवसायी संघको अधिबेशन सम्पन्न भएको छ । संघको चौथो साधारण सभा तथा तेस्रो अधिवेसन बाट राज भण्डारीको अध्यक्षता ११ सदस्य कार्यसमिती चयन भएको छ ।

त्यसैगरि बरिष्ट उपाध्यक्ष :- प्रकास भट्टराई, उपाध्यक्ष:- पुर्ण पौडेल,महासचिव :- राज कुमार पौडेल ,सचिव :-राजिव शर्मा पौडेल,कोषाध्यक्ष:- विवेक सापकोटा ,सदस्यहरु: सितल योगी अधिकारी , पुष्प सापकोटा ,डिल्लि सुबेदी,युवराज शाहि,अनु आले चयन भएका छन ।

प्रतिक्रिया

सम्बन्धित ख