माघ-१५, मोरङ

मोरङको  सुन्दरहरैचामा करेन्ट लागेर एक जनाकि मृत्यु भएको छ ।मोरङको  सुन्दरहरैचामा नगरपालिका वडा न. ९ बस्ने ३५ बर्षिय इलिहास मंसुरीको करेन्ट लागेर मृत्यु भएको छ। 

बुधवार दिउँसो बेलवारीमा रहेको चिनारी स्कुलमा ग्रिलको गेट बनाउने क्रममा अचानक करेन्ट लागेर घाइते भएका मंसुरीलाई उपचारको लागी विराट नर्सिङहोम विराटनगर लगिएको र उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलवारीले जनाएको छ। 

घटना सम्बन्धमा प्रहरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित ख