माघ,१४ बाके

ब्राउसुगर सहित एक ब्यक्ति प्रहरीले पक्राउ गरेको छ ।

नेपालगन्ज वडा न.१५ जमुनाहा स्थित शंकास्पद रुपमा रहेको एक ब्यक्तिलाई १२ गते प्रहरीले तलासी गर्दा एक ग्राम लागूऔषध ब्राउन सुगर सहित उनलाई पक्राउ गरेको हो ।

कोहलपुर वडा न.५ बस्ने २२ बर्षको होम बहादुर सार्कीलाई ईलाका प्रहरी कार्यलय जमुनाहाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित ख