३ कार्तिक,

बाँके । कोरोना संक्रमित बाँकेमा थप एक जनाको मृत्यु भएको छ ।

नेपालगंजस्थित भेरी अस्पतालमा उपचारको क्रममा कोहलपुर नगरपालिका वडा नं. १० को एक पुरुषको मृत्यु भएको बाँके जिल्ला कोभिड फोकल पर्सन तेज ओलीले जानकारी दिएका छन ।

कोभिड फोकल पर्सन ओलीका अनुसार, यो क्रमसंगै बाँके जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७६२ पुगेको छ । जसमध्ये, बाँकेका ३३७ जनाको मृत्यु भएको छ भने बाहिरी जिल्लाबाट उपचार गराउन आई मृत्यु हुनेको संख्या ४२५ पुगेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित ख