२ कार्तिक,

बाँके । बाँकेमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ४ जना डिस्चार्ज भएका छन ।

भेरी अस्पताल, नेपालगञ्ज मेडिकल कलेज कोहलपुर र बागेश्वरी ल्याब गरी तीनवटा प्रयोगशालामा ८१ नमुना परीक्षण गर्दा ९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको बाँके जिल्ला कोभिड फोकल पर्सन तेज ओलीले जानाकरी दिएका छन ।

यो क्रमसंगै बाँके जिल्लामा हालसम्म ९८ हजार १७२ नमुना परीक्षण गर्दा १८ हजार ३ सय ४६ जनामा संक्रमण पोजेटिभ देखिएको छ ।

साथै अस्पतालमा उपचार गराइरहेका कोरोना संक्रमित मध्ये ५ जना सिकिस्त बिरामी, भेन्टिलेटरमा ४ जना रहेका छन् भने २२ जना मध्यम बिरामी रहेको जिल्ला कोभिड फोकल पर्सन वलीले बताएका छन ।

प्रतिक्रिया

सम्बन्धित ख