२ कार्तिक,

बर्दिया । जिल्ला प्रहरी कार्यालय बर्दियाले हराएको मोबाइल फेला पारी सम्बन्धित व्यक्तिलाई बुझाएको छ ।

गुुलरिया नगरपालिका वडा नं. ६ स्थित बाट २०७८ साल असोज १३ गते रेडमी कम्पनीको मोबाइल हराएपछि मोबाइल धनिले खोजतलास गरी पाउँ भनी निवेदन दिएका थिए ।

उक्त निवेदनको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले खोजतलास गरी कार्तिक १ गते सोही मोबाईल फेला पारी सम्बन्धित व्यक्तिलाई बुझाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित ख