
२ कार्तिक,
काठमाण्डौ,भक्तपुर र ललितपुर जिल्लाका लागि सिटिभिटि को पाठयक्रममा आधारित ३ महिने निशुल्क तालिममा भर्ना खुलेको छ ।
यस तालिम भित्र सिलाइ कटाई, मोबाइल मर्मत, हाते कडाई, कम्प्युटर हार्डवयर, फेशन डिजाइनर, डेण्टल चेयरसाईड असिस्टेन्ट, कृषि सहायक, सेक्युरिटी गार्ड, कुक, वेटर, बेकरी र मन्टेश्वरी लगायतका निशुल्क तालिमहरु प्रदान गरिने यस तालिमका सहजकर्ता सचिन पौडेलले बाँके अपडेटलाई जानकारी दिएका छन ।
सम्पर्क नम्बर : ९८०३४९४२५३, ९८२२५३३६०३