३१ असोज,

बाँके । नेपालगंजस्थित जमुनाहा भन्सार छली अवैधरुपमा ल्याउदै गरेको मोबाईल प्रहरीले बरामद गरेको छ ।

नेपालगंज उपमहानगरपालिका वडा नं. १५ स्थित बाँके जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले भारतबाट भन्सार छली ल्याएको आइटेल सादा सेट ९०० थान अन्दाजी मुल्य रु६,३०,०००।– (छ लाख तिस हजार) रुपैयाँ बराबरको मोबाईलहरु बरामद गरेको प्रहरीले जनाएको छ ।

उक्त बरामद गरेको मोबाईलहरु थप आवश्यक कारवाहीको लागि भन्सार कार्यालय नेपालगंज बाँकेमा पठाईएको प्रहरीले जानकारी गराएको छ ।

प्रतिक्रिया

सम्बन्धित ख