३१ असोज,

सेयर बजार नेप्स परिसुचक आज १७.५९ अंकले बृद्धि भएको छ । यो संगै नेप्से सूचक २ हजार ६५६.९७ अंकमा पुगेको छ ।

आज १ अर्ब ४९ करोड ७३ लाख ७५ हजार ३७१ को कारोबार भएको छ भने ४७ लाख ६० हजार २९५ सेयर किनबेच भएको छ ।

सेयर बजारमा नविल, एचडिएल, आइसिएफसी, सानिमा, केएसविविएल, एसबिएलको कारोबार बढी भएसंगै सिजिएच, हुर्जा, जिएचएल, केएसविविएल, पिआइसिएलका सेयर धनीहरुले बढी कमाएका छन ।

त्यसैगरी धेरै गुमाउनेहरुमा सएमएफटू, विएनटी, केएमसिडिबी, सिएमएफ जस्ता कम्पनीहरू परेका छन् ।

प्रतिक्रिया

सम्बन्धित ख