३१ असोज,

बाँके । खजुरामा अटोरिक्सा दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ ।

खजुरा गाउँपालिका वडा नं. ३ धौलागीरीस्थित सडकमा भे.१ ह ७०२ नम्बरको अटो रिक्सा शनिबार बिहान दुर्घटना हुँदा अटोमा सवार बाँके खजुरा गाउँपालिका वडा नं. ४ गाउँमा बस्ने ४५ वर्षिय प्रेमकला सुनार गम्भिर घाइते भएकी उनको नर्सिङ होम नेपालगञ्जमा उपचारको क्रममा मृत्यु भएको हो ।

उक्त अटो चालकलाई प्रहरीले नियन्त्रणमा लिइसकेको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित ख