२५ असोज,

बाँके । अवैधरुपमा भन्सार छली ल्याएको सामान बाँके प्रहरीले बरामद गरेको छ ।

नेपालगंज उपमहानगरपालिका वडा नं. १० स्थित जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले भारतबाट भन्सार ल्याएको लत्ता कपडा, घण्टी, पाला, अटो रिक्साको सामान लगायतका विभिन्न सामानहरू अन्दाजी मुल्य १,३२,५००।– (एक लाख बत्तिस हजार पाँच सय) रुपैयाँ बराबरको सामान बरामद गरेको प्रहरीले जनाएको छ ।

उक्त बरामद गरेको सामान थप आवश्यक कारवाहीको लागि भन्सार कार्यालय नेपालगंज बाँकेमा पठाईएको प्रहरीले जानकारी गराएको छ ।

प्रतिक्रिया

सम्बन्धित ख