२५ असोज,

हास्यकलाकार मनोज गजुरेलले विवाह गरेका छन । उनले नेपाल सरकारको न्याय सेवाकी अधिकृत मन्जु पोखरेल संग बिहे गरेका हुन ।

डोलेश्वर महादेवको मन्दिरमा विवाह गरि सपरिवार मानसेवा आश्रममा रहेका बुवाआमालाई खाना खुवाएर–खाएर विवाह सम्पन्न गरेको उनले आफ्नो सामाजिक संजाल फेसबुक मार्फत आफु विवाह गरेको जानकारी गराएका छन ।

उनको ४ वर्ष अगाडी मिना ढकाल संग सम्बन्धविच्छेद भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित ख