२५ असोज,

कोहलपुर । स्वर्गद्वारी साईक्लिङ क्लव कोहलपुरको अध्यक्षमा जनक वली चयन भएका छन ।

आइतबार कोहलपुरमा सम्पन्न भएको क्लवको साधारण सभाले वलीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गर्नुका साथै आगामी वार्षिक कार्य योजना समेत तर्जुमा गरेको छ ।

क्लावको उपध्यक्षमा कमलराज शर्मा, सचिवमा अमित पाठक, कोषाध्यक्षमा देबेन्द्र के.सि. चयन भएका हुन । यस्तै सदस्यहरुमा गंगाराम भण्डारी, मोहन वलि र नवीन रेग्मी चयन भएका छन ।

यो संगै साधारणसभाले आगामी विश्व मुटु दिवसका अवसरमा राष्ट्रिय स्तरको साईकल प्रतियोगिता, दुई दिने साइकल यात्रा तथा रारा साईकल यात्रा अभियान संचालन गर्ने निर्णय समेत गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित ख