२४ असोज,

कैलाली । गर्भपतन मुद्दामा १९ बर्ष अघिदेखी फरार रहेका एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

सम्मानित कैलाली जिल्ला अदालतबाट गर्भपतन मुद्दामा १ बर्ष कैद दण्ड सजाय भई फरार रहेका जिल्ला कैलाली धनगढी उप–महानगरपालिका वडा नं १ को देब धामीलाई कैलाली जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा कैलाली जिल्लाको घोडाघोडी नगरपालीका वडा नम्बर १० मा लुकिछिपी बसिरहेको अवस्थामा पक्राउ गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका धामीलाई सम्मानित कैलाली जिल्ला अदालतमा बुझाइएको प्रहरीले जानकारी गराएको छ ।

प्रतिक्रिया

सम्बन्धित ख