२४ असोज,

बाँके । नेपालगंजमा गाडीले ठक्कर दिदा एक बालकको मृत्यु भएको छ ।

आज विहान करिब ७ बजेको समयमा नेपालगंज उपमहानगरपालिका वडा नं. १९ को कन्ठीपुरस्थित कालिका मन्दिर अगाडी सोही स्थानमा बस्ने अढाई वर्षिय शुसन सुनार खेलिरहेको अवस्थामा भे १च२७३० नम्बरको कुखुरा बोक्ने गाडीले ठक्कर दिदा गम्ेिभर घाइते भएका बालक सुनार उनको उपचारको क्रममा भेरी आस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्त मधुसुदन न्यौपनेले जानकारी दिएका छन ।

बालकलाई ठक्कर दिने गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिइसकेको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित ख