२४ असोज,

बर्दिया । बर्दियामा जंगली हात्तीको आक्रमणबाट एक पुरुषको मृत्यु भएको छ ।

राजापुर नगरपालिका वडा नं. १० हप्ती कोठियाबाट दक्षिणतर्फ एक किमी टाढा बाटोमा आज विहान ३५ वर्षिया बेचन दहित मृत अवस्थामा फेला परेका हुन ।

मृतकको शरीरमा हात्तीले कुल्चिएको दाम देखिनुकासाथै घटनास्थल वरपर हात्तीका पाइला पनि देखिएको हुनाले हात्तीको आक्रमणबाट मृत्यु भएको अनुमान गरिएको बर्दियाका प्रहरी उपरीक्षक ईश्वर कार्कीले बताएका छन ।

 

प्रतिक्रिया

सम्बन्धित ख