
असोज-२३,बाँके
बाँकेको प्रमुख जिल्ला अधिकारि परिवर्तन गरिएको छ ।
बाँकेमा कार्यरत प्रमुख जिल्ला अधिकारी शिबराम गेलाल लाई सरुवा गरिएको छ । उनको ठाउमा उप सचिब सुर्य बहादुर खत्री लाई काज सरुवा गर्दै बाँके पठाइएको छ ।
मन्त्री स्तरिय बैठक बाट बाँके,सुनसरि,पर्सा र रौतहट जिल्लाको प्रमुख जिल्ला अधिकारीको काज सरुवा गरिएको हो ।