
२२ असोज,
प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको नेतृत्व सम्हालेको ८८औँ दिनमा मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन ्।
देउवाले आज नयाँ मन्त्रीहरूको नाम राष्ट्रपति कार्यालयमा पठाएका छन ्। देउवाको सचिवालयका अनुसार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी गजेन्द्र हमाललाई दिइएको छ ।
यो क्रम संगै देउवाले ५ बजे सम्पुर्ण नयाँ मन्त्रीहरुलाई शपथ खुवाउने कार्यक्रम तय गरेको सचिवालयले जनाएको छ ।