२२ असोज,

बाँके । नेपालगंजमा मोटरसाइकल दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ ।

गए राती करिब १ बजेको समयमा नेपालगञ्ज उपमहानगरपालिका वडा नं.२० स्थित भे९प७९७१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक राप्तीसोनारी गाउँपालिका वडा नं.१ को २१ वर्षीय दिपक बुढामगर गम्भिर घाइते भई उनको उपचारको क्रममा भेरी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित ख