२२ असोज,

बाँके । नेपालगंजस्थित भेरी अस्पतालमा उपचारको क्रममा कोरोना संक्रमित ४ जनाको मृत्यु भएको छ ।

कोरोनाबाट मृत्यु हुनेमा, बर्दिया जिल्लाको राजापुर नगरपालिका वडा नं. ४ कि ५२ वर्षिय महिला, सोही ठाउँको वडा नं. ८ को ३५ वर्षिय पुरुष, बारबर्दिया नगरपालिका वडा नं.११ कि ४२ वर्षिय महिला र दाङ जिल्लाको दंगिशरण गाउँपालिका वडा नम्बर १ की ३७ वर्षीया महिला को मृत्यु भएको बाँके जिल्ला कोभिड फोकल पर्सन तेज ओलीले जानकारी दिएका छन ।

यो क्रमसंगै कोरोना संक्रमणबाट उपचारका लागि बाहिरी जिल्लाबाट आएका ४ सय २३ जना र बाँकेका ३ सय ३५ जनाको मृत्यु भएको कोभिड फोकल पर्सन ओलीले बताए ।

 

प्रतिक्रिया

सम्बन्धित ख