
१९ असोज,
बर्दिया । बर्दियाको बबई नदीमा डुबेर सोमबार एक जनाको ज्यान गएको छ भने सोही नदीमा एक जना बेपत्ता भएका छन ।
बबई नदीमा डुबेर मृत्युहुनेमा, बाग्लुङ घर भएका हुकुम विकको मृत्यु भएको हो । भने सोही नदीमा डुबेर बपेत्ता हुनेमा बारबर्दियाका लेखनाथ पौडेल रहेका प्रहरीले जानकारी दिएको छ ।
बेपत्ता पौडेलको खोजी गर्न बबई नदी तटीय क्षेत्रमा प्रहरी परिचालन गरिनुका साथै नदी तटीय क्षेत्रका बासिन्दा जुटेका प्रहरीले जनाएको छ ।