बाँके । खजुरा गाउँपालिका वडा नं. ३ को ६६ वर्षिय तिलक बुद्धी बहादुर मगर लेनदेन मुद्दामा पक्राउ परेका छन ।

सम्मानित बाँके जिल्ला अदालतबाट लेनदेन मुद्दामा २०७७ असोज १५ गतेको फैसलाले ८ महिना कैद तोकिएपछि १ वर्ष अघिदेखी फरार रहेका मगरलाई पक्राउ गरी सम्मानित जिल्ला अदालत बाँकेमा बुझाईएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित ख