१८ असोज,

रुपन्देही । भारतीय नागरिकले खुकुरी प्रहार गर्दा एक जनाको मृत्यु भएको छ । भने एक जना घाइते भएका छन ।

खुकुरी प्रहारबाट मृत्युहुनेमा, रुपन्देही जिल्लाको नवलपरासी पश्चिमको सुस्ता वडा नं.३ को अवधेश चमारको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीका अनुसार, रुपन्देही जिल्लाको शुद्धोधन वडा नं. ३ बेतानीस्थित प्लाई उद्योगमा काम गर्ने भारतीय नागरिक मजदुर रवि सिंह र सोहि उद्योगमा काम गर्ने स्थानीय अवधेश चमार बीच मादक पदार्थ सेवन गरेपछि आपसी विवाद परेको थियो

उक्त विवादमा रवि सिंहले अवधेश चमार माथि खुकुरी प्रहार गरे पछि उनका वुवा गोपिचन्दमाथि समेत प्रहार गरेकोे प्रहरीले जनाएको छ ।

खुकुरी प्रहारमा परि गाम्भिर घाईते भएका उपचारको लागि लैजाने क्रमम चमारको मृत्यु भएको हो । र उनको वुवाको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको छ । भने खुकुरी प्रहार गर्ने सिंहलाई नियन्त्रणमा लिई घटनाको अनुसन्धान भइरहेको प्रहरीले जानकारी गराएको छ ।

प्रतिक्रिया

सम्बन्धित ख