१८ असोज,

बर्दिया । अवैधरुपमा भन्सार छलीको सामानसहित एक जना पक्राउ परेको छ ।

गुलरिया नगरपालिका वडा नं.७ को ४२ वर्षिय रोजली धोवीको साथबाट वडा नं. ६ स्थित अवैधरुपमा भन्सार छली ल्यएको अन्दाजी मुल्य रू. १०,०००÷– बराबरका २० थान भित्तेघडी फेला पारी उनलाइ पक्राउ गरेको प्रहरीले जनाएको छ ।

उक्त फेला पारेको सामानसहित थप आवश्यक कारवाहीको लागि राजापुर भन्सार कार्यालय गुलरिया बर्दियामा पठाईएको प्रहरीले जानकारी गराएको छ ।

प्रतिक्रिया

सम्बन्धित ख