१७ असोज,

बाँके । अबैध रुपमा भन्सार छली ल्याउदै गरेको सामान प्रहरीले बरामद गरेको छ ।

नेपालगंज उपमहानगरपालिका वडा नं. १० स्थित भारतबाट भन्सार छली ल्याएको लत्ता कपडा लगायतका विभिन्न सामानहरू अन्दाजी मुल्य १,५४,३४०।– (एक लाख चौवन्न हजार तीन सय चालिस) रुपैयाँ बराबरको सामान फेला पारेको प्रहरीले जनाएको छ ।

उक्त सामान बरामद गरी थप आवश्यक कारबाहीको लागि भन्सार कार्यालय नेपालगंज बाँकेमा पठाईएको प्रहरीले जानकारी गराएको छ ।

प्रतिक्रिया

सम्बन्धित ख